• ON AIR
  • UP NEXT

सिस्ने गाउँपालिकालाई नगरपालिका बनाउने प्रस्ताव सर्वसम्मत पारित

रेडियो पूर्वी रुकुम
SITENAME

रुकुम पूर्वको सिस्ने गाउँपालिकाको गाउँ सभाको विशेष अधिवेशनले गाउँपालिकालाई नगरपालिका बनाउने प्रस्ताव सर्वसम्मत रूपमा पारित गरेको छ । आजको विशेष अधिवेशनमा गाउँपालिका अध्यक्ष कृष्ण रेग्मीले छिमेकी पालिकासँगको सिमाना निर्धारण तथा नामाङ्कनसहित सिस्ने गाउँपालिकालाई नगरपालिका बनाउने प्रस्ताव पेश गर्नुभएको थियो । प्रस्तावमाथि भएको छलफलपछि गाउँ सभाले सर्वसम्मत रूपमा पारित गरेको हो ।

 

अध्यक्ष रेग्मीले सिस्ने गाउँपालिकाको समग्र विकास, प्रभावकारी सेवा प्रवाह र स्थानीय आवश्यकतालाई मध्यनजर गर्दै नगरपालिका गठनको प्रक्रिया अघि बढाउन प्रस्ताव पेश गर्नुभएको गाउँपालिकाले जनाएको छ । विशेष अधिवेशनबाट प्रस्ताव पारित भएसँगै सिस्ने गाउँपालिकालाई नगरपालिका बनाउने प्रक्रिया अघि बढ्ने भएको छ ।।

प्रतिकृया दिनुहोस
SITENAME

सिस्ने गाउँपालिका ६ को त्रिभुवन जनता माविमा नव निर्मित १२ कोठे भवन उद्घाटन

रुकुम पूर्व, रुकुम पूर्वको सिस्ने गाउँपालिका–६, छिप्रीदहस्थित त्रिभुवन जनता माध्यमिक विद्यालयको नव निर्मित १२ कोठे भवन उद्घाटन गरिएको छ । संघीय

SITENAME

रुकुम पूर्वमा खोला तर्ने क्रममा बगेका दुई जना अझै बेपत्ता, खोजी कार्य जारी

रुकुम पूर्वमा खोला तर्ने क्रममा बगेर बेपत्ता भएका दुई जनाको खोजी कार्य जारी रहेको छ । गत भदौ २१ गते दिउँसो करिब २ः३० बजेको समयमा पुथा उत्तरगंगा

SITENAME

भूमे गाउँपालिकामा विपद्पीडित कृषकलाई शतप्रतिशत अनुदानमा गहुँको बीउ वितरण गरिने

 रुकुम पूर्वको भूमे गाउँपालिकाले विपद्बाट कृषि बालीमा क्षति पुगेका कृषकलाई लक्षित गर्दै निःशुल्क गहुँको उन्नत बीउ वितरण गर्ने भएको छ ।