• ON AIRमुक्तिको मार्ग
  • UP NEXTसुचना, संगीत

रुकुम पूर्वकी लक्ष्मी अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिताका लागि छनोट

रेडियो पूर्वी रुकुम
SITENAME

रुकुम पूर्वको पुथा उत्तरगँगा गाउँपालिका १४ कि तेक्वान्दो खेलाडी लक्ष्मी रामाजालीले लुम्बिनी प्रदेशस्तरीय प्रतियोगितामा स्वर्ण पदक जित्न सफल हुनुभएको छ । जुनियर महिला ४२ केजीमुनि तौल समूहमा उत्कृष्ट प्रदर्शन गर्दै उहाँले स्वर्ण पदक आफ्नो नाममा लेखाउनुभएको हो ।

 


प्रदेशस्तरीय प्रतिस्पर्धामा स्वर्ण जितेसँगै रामाजाली चितवनको सौराहामा आयोजना हुने 'प्रथम सौराहा ओपन इन्टरनेसनल तेक्वान्दो च्याम्पियनसिप–२०२६' का लागिसमेत छनोट हुनुभएको छ । आगामी अन्तर्राष्ट्रिय प्रतियोगितामा पनि उत्कृष्ट नतिजा हासिल गर्न जिल्लावासी तथा खेलप्रेमीहरूले उहाँलाई हार्दिक बधाई एवं अग्रिम शुभकामना व्यक्त गरेका छन् ।।

प्रतिकृया दिनुहोस
SITENAME

रसुवाको बाढीमा बेपत्ता भूमे गाउँपालिकाका दुई जनाको विवरण सार्वजनिक

रुकुम पूर्व । रसुवा जिल्लामा आएको बाढीका कारण बेपत्ता भएका रुकुम पूर्वको भूमे गाउँपालिका–३ का दुई जनाको विवरण सार्वजनिक गरिएको छ । भूमे गाउँपालिका

SITENAME

चक्रवातको प्रभाव पर्ने सम्भावना भएकाले रुकुम पूर्वमा पनि सतर्कता अपनाउन आग्रह

रुकुम पूर्वमा चक्रवात ‘अर्नव’को सम्भावित प्रभावलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालयले सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ । जिल्ला

SITENAME

रुकुम पूर्वमा निःशुल्क सिलाई कटाई र एडभान्स बुटिक तालिम सञ्चालन हुने

रुकुम पूर्वमा निःशुल्क व्यावसायिक तथा सीपमूलक तालिम सञ्चालन हुने भएको छ । घरेलु तथा साना उद्योग कार्यालय रुकुम पूर्वले सिलाई कटाई र एडभान्स बुटिक