रुकुमकोटमा एक होटेल व्यवसायीको कोठामा आगलागी हुदा ८ लाख बराबरको क्षति

रुकुम पूर्वको सदरमुकाम रुकुमकोटमा भएको आगलागीले एक होटल व्यवसायीलाई ठूलो आर्थिक क्षति पुर्याएको छ । सिस्ने गाउँपालिका ५ कमलदह चोकमै सञ्चालित ‘होटेल पूर्वी रुकुम एण्ड बिरयानी रेस्टुरेन्ट’ का सञ्चालक मोहन बुढाको बेडरुममा आगलागी हुँदा नगद ३ लाख रुपैयाँ सहित गहना, कोठाका सामान गरेर करिब ८ लाख रुपैयाँ बराबरको क्षति भएको होटेल सञ्चालक बुढाले बताउनुभयो ।
होटल सञ्चालक बुढाका अनुसार आफ्नी सानी छोरीले मैनबत्ती बालेर खेल्ने क्रममा आगलागी भएको हुन सक्ने अनुमान गरिएको छ । सानो असावधानीले निम्त्याएको हुन सक्ने यस घटनाले परिवारलाई ठूलो आर्थिक क्षति व्यहोर्नुपर्ने अवस्थामा पुर्याएको छ । घरभित्र बालबालिकाले आगोसँग खेल्दा हुन सक्ने जोखिम प्रति यो घटनाले सबैलाई सचेत गराएको छ ।।

रसुवाको बाढीमा बेपत्ता भूमे गाउँपालिकाका दुई जनाको विवरण सार्वजनिक
रुकुम पूर्व । रसुवा जिल्लामा आएको बाढीका कारण बेपत्ता भएका रुकुम पूर्वको भूमे गाउँपालिका–३ का दुई जनाको विवरण सार्वजनिक गरिएको छ । भूमे गाउँपालिका

चक्रवातको प्रभाव पर्ने सम्भावना भएकाले रुकुम पूर्वमा पनि सतर्कता अपनाउन आग्रह
रुकुम पूर्वमा चक्रवात ‘अर्नव’को सम्भावित प्रभावलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालयले सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ । जिल्ला

रुकुम पूर्वमा निःशुल्क सिलाई कटाई र एडभान्स बुटिक तालिम सञ्चालन हुने
रुकुम पूर्वमा निःशुल्क व्यावसायिक तथा सीपमूलक तालिम सञ्चालन हुने भएको छ । घरेलु तथा साना उद्योग कार्यालय रुकुम पूर्वले सिलाई कटाई र एडभान्स बुटिक









प्रतिकृया दिनुहोस